२०७७ मंसिर १०, बुधबार

समाजवादी ट्रेडयुनियन महासंघ गठन

सुर्खेत, फागुन १३ । संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी ट्रेडयुनियन महासंघको प्रदेश नं. ६ को भेला विहीबार यहाँको वीरेन्द्रनगरमा भएको छ ।

लाले कुमालको अध्यक्षता तथा पार्टीका केन्द्रीय उपाध्यक्ष हेमराजराईको प्रमुख आतिथ्यतामा भएको भेलाबाट तदर्थ समिति गठन भएको छ । लाले कुमालको अध्यक्षतामा गठन भएको तदर्थ समितिको उपाध्यक्षमा मान सिंह बड र विमला विष्ट, सचिवमा खीमा सोती, कोषाध्यक्षमा निरक विक चयन भएकााछन् ।

यस्तै सदस्यहरुमा गौरा कुमाल, विष्णुमाया, गंगा बुढा, तुल्सि थापा र कमला थापा रहेकाछन् ।