२०७७ मंसिर १०, बुधबार

पाँचौ क्षेत्रीय अधिवेशन सम्पन्न

सुर्खेत, फागुन १३ । नेपाल दलित संघ क्षेत्र २ सुर्खेतको पाँचौ क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जंगबहादुर नेपालीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

जस्को उपाध्यक्षमा जंगबहादुर सुनार, सचिवनमा राजु मगराती, कोषाध्यक्षमा माया बस्याल, सदस्यहरुमा रंगे टमटा, शेरबहादुर परियार, उषा पहाडी, रत्ने शार्की र टेकेन्द्र वाठा चयन हुनुभएको छ । कार्यक्रम कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति नारायण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ह