२०७७ माघ ४, आईतवार

गडिको ठक्करबाट एक जनोको मृत्यु

सुर्खेत, फागुन २४ । यहाँको वीरेन्द्रनगरमा गाडिको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगरको यरीचोकमा सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना ४ ख ८६५६ नम्बरको काँक्रेविहारको गाडिले ठक्कर दिदा पैदल यात्री घोडेमहादेव–५ जुम्लाका १९ वर्षे दानबहादुर रोकायको मृत्यु भएको हो ।

रोकायको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीले बस र कालीकोट घर भएका चालक मिनराज शाहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।