२०७७ माघ १२, सोमबार

एनप्यावसन काठमाडौंमा विष्णु पराजुली

फागुन २६, काठमाडौं ।  राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपालक(एनप्यावसन) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।

मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा बुधबार सम्पन्न अधिवेशनले मध्यरात पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।  नवनिर्वाचित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफू केन्दीत हुने बताए ।

प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहवरमा एनप्यावशन केन्दीय अध्यक्ष कर्णबहादुर शाहीले नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । नवनिर्वाचित नयाँ कार्यसमितीको नामावलि यसप्रकार छ ।