२०७७ मंसिर ९, मंगलवार

कञ्चनपूर घटनाको छानविन गर्न माग

सुर्खेत, फागुन २८ । नेकपा क्रान्तिकारी माओवादी निकटको अखिल –क्रान्तिकारी) ले कञ्चनपूरमा भएको घटनाको छानविन गरी दोषि पत्ता लगाएर कार्वाह ीगर्न माग गरेको छ ।

शुक्रबार भेरी–कर्णाली राज्य समितिका तर्फबाट संयोजक जगजिश शाहीले प्रेस विज्ञप्ति निकालि नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले प्रवेश गरी गोविन्द गौतमको हत्या गरेको प्रति ध्यानाधर्षण भएको भन्दै उक्त घटनाका छानविन गर्न सरकार संग माग गरेकाछन् ।

विज्ञप्तिमा राष्ट्रिय स्वाधिनताको लागि लडेका गौतमलाई सहिद घोषणा गरी क्षतिपूर्ती दिनुपर्ने माग राखिएको छ ।  साथै सरकारले कुनै कदम नचाले संगठनले नै देश व्यापी रुपमा आन्दोलन गर्ने जनाइएको छ ।