२०७७ मंसिर १३, शनिबार

विश्व क्रिकेट लिग च्याम्पियनसीपः नेपाल VS केन्या (LIVE)

२८ फागुन, काठमाडौं।

किर्तिपुरमा वर्षा रोकिएको छ। खेल केही बरेमा सुरु हुनेछ।

***

किर्तिपुर मैदानमा वर्षा, खेल अवरुद्ध

***

Over 36.0 Nepal 112/8

***

Over 33.3 Nepal 100/8

***

Over 33.0 Nepal  99/8

***

सोमपाल कामी र शक्ति गौचनले एक-एक चौका हानेका छन् ।

Over 32.4 94/8

***

बसन्त रेग्मी १९ बल खैल्दै ६ रन बनाएर आउट भएका छन्।  Over 30.4 Nepal 82/8

***

Over 27.3 Nepal 73/7

***

दिपेन्द्र सिंह ऐरे ५६ बल खेल्दै १९ रनमा आउट भएका छन्।

****

मेहबुब आलम २ रनमा आउट भए।

२५.३ ओभरमा ६ विकेटको क्षतीमा नेपालले ७१ रन जोडेको छ।

***

४ रन बनाएर विनोद भण्डारी आउट भएपछि नेपाल थप दबाबमा परेको छ। २३ ओभरमा ५ विकेटको क्षतिमा नेपालले ६६ रन जोडेको छ।

***

Over 20.0 Nepal 57/4

***

१७ बलमा ३ रन बनाएर शरष भेषवाकर आउट भएका छ।