२०७७ मंसिर १०, बुधबार

माओवादी केन्द्र सिम्ताको अध्यक्षा बुढा

सुर्खेत, फागुन ३० । नेकपा (माओवादी केन्द्र) सीम्ता गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । प्रथम सम्मेलनबाट गाउँपालिकाको अध्यक्षमा झुपबहादुर बुढा मगर चयन भएकाछन् ।

समितिको उपाध्यक्षमा अमर सिंह र प्रेम विक, सचिवमा प्रेमबहादुर विक, सहसचिवमा छत्र मल्ल र कोषाध्यक्षमा सरस्वति सिंह निर्वाचित भएकाछन् ।

सदस्यहरुमा पर्स कामी, दयाराम राना, पवित्रा राना, हंशबहादुर रावल, लक्ष्मण पुन, वीरबहादुर बुढा, टेकबहादुर खत्री, बालकृष्ण परियार, कमला बुढा, कमल मल्ल, नारायण रेग्मी, रुपलाल घर्ती, महेन्द्र चन्द, हरी केसी, भद्रा कुमारी हमाल, निमराज भारती र ठमरा विकसहित ३१ सदस्य समिति चयन गरिएको हो ।