२०७७ मंसिर १५, सोमबार

मप विश्वविद्यालयको रचनात्मक सप्ताहको नतिजा

सुर्खेत, फागुन ३० ।  मप विश्वविद्यालयको खेकुद सप्ताह तथा रचनात्मक सप्ताहामा आइतबार सम्पन्न प्रतियोगिताहरुमा विभिन्न संकायका विद्यार्थीहरुले नतिजा आफ्नो हातमा पारेकाछन् ।

muशनिबार सम्पन्न प्रतियोगितामा हाजिरी जवाफ तर्फ बिज्ञान संकाय प्रथम भएको छ । यस्तै द्धितिय शिक्षा विज्ञान संकाय र तृतीय ः ईन्जीनियरिङ्ग संकाय भएको छ । कविता तर्फ प्रथम ईन्जीनियरिङ्ग संकायका भरत प्रमोद दहाल, द्धितीय ईन्जीनियरिङ्ग संकायका लोमन कु मल्ल र तृतीय शिक्षा संकायका सजना सुनार भएकाछन् ।

यसैगरी गजल प्रतियोगिता तर्फ प्रथम व्यवस्थापन संकायका गणेश ढकाल, द्धितीय विज्ञान संकायका लक्ष्मी प्र.उपाध्यय र तृतीय विज्ञान संकायका हेमन्त के.सी. भएकाछन् । यस्तै टेबुलटेनिस छात्र एकल तर्फ प्रथम मानविकिका रोशन चौलागाई भएकाछन् । द्धितीय ईन्जिीनियरिङ्ग संकायका दिपक रावल र तृतीय ब्यवस्थापन संकाय रमेश देवकोटा भएकाछन् ।

टेबलटेनिस डबल तर्फ प्रथम मानविकी संकाय, द्धितीय ईन्जीनियरिङ्ग संकाय तृतीय ब्यवस्थापन संकाय भएको छ । टेबुलटेनिस छात्रा एकलमा प्रथम विज्ञान संकायकी सपना वि सी, द्धितीय शिक्षा विज्ञान संकायकी उषाकिरण तिवारी र तृतीय व्यवस्थापन संकायकि कविता प्याकुरेल भएकिछन् । टेबलटेनिस डबल तर्फ प्रथम बिज्ञान संकाय, द्धितीय ब्यवस्थापन संकाय र तृतीय शिक्षा विज्ञान संकाय भएको जनाइएको छ ।

यसैगरी क्तृत्वकला प्रतियोगिता तर्फ प्रथम शिक्षा विज्ञान संकायकी सजना सुनार, द्धितीय पनि शिक्षा विज्ञान संकायकै तिर्सना हमाल र व्यवस्थापन संकायका सिताराम भट्टराई भएकाछन् भने तृतीय मानविकि संकायका सुरेश कुमार थापा भएकाछन् ।