२०७७ मंसिर १०, बुधबार

मर्ने मिति गितका सर्जक डम्बर चन्द” बगर “को बारे केही कुराहरु पढ्नुस ।

डम्बर चन्द “बगर” दार्माकोट सल्यानमा जन्मिएका हुन । गितहरु ३० भन्दा माथी शब्द सिर्जना गरि सकेका छन । डम्बर चन्द ” बगर ” छोटो समयमा नै धेरै चर्चा कमाउने ब्यक्तीको नाम हो । उनलाई अत्यधिक चिनाउने गित म त बगर । पछिल्लो समय अत्यधिक चलेको गित मर्ने मिति । अब आउने मार्मिक गित”” कर्म हारा””” । मार्किक अनि पृथक सिर्जना गर्ने ब्यक्ती रामु खड्का बिमल अधिकारी अमीत बाबू रोकाय जस्ताको साथमा सहकार्य गर्दै अघि बढी रहेका छन। मर्ने मिति हुदैन पात्रोमा पाइन माया खोजेर कात्रोमा बगे पछि फर्कने खोला हुदैन पक्कै नि यो गितले नेपाली बजार पिटेको छ।अझै यस्तै गितको आउन शुभकामना छ ।