२०७७ कार्तिक ११, मंगलवार

अनेरास्ववियुले आयोजना गरेको प्रचारप्रसार कार्यक्रमको (फोटो फिचर )

सुर्खेत, साउन २४ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्रचारप्रसारका लागि नविना लामा र बद्रि पंगेनिसहितको टोली सुर्खेतमा आइपुगेको छ ।

अनेरास्ववियुले आज विश्वविद्याययको केन्द्रीय क्याम्पस हातामा आयोजना गरेको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन एमाले नेता रविन्द्र अधिकारी, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामा सहिताका नेताहरु सुर्खेत आइपुगेका हुन ।

यस्ता छन कार्यक्रमको केही झलक ।
DSC01295 DSC06328 DSC06330 DSC06341 DSC06346 DSC06381 DSC06383 DSC06400 DSC06403DSC06341