२०७७ माघ ४, आईतवार

एड्भान्सले निरुतार्लाइ निशूलक पढाउने

सुर्खेत, चैत १२। वीरेन्द्रनगरको वडा नं ३ तातापानी स्थित एड्भान्स वेटर ईङ्गलिस मेडियम सेकेण्डरी स्कूलले सोही विद्यालयको कक्षा ६मा अध्ययनरच निरुता कोईरालालाई निशूल्क अध्यापन गराउने घोष्णा गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मणिराम देवकाटाले छात्रा कोईराला लाई विद्यालयमा अध्ययन गर्दा सम्म निःशूल्क अध्ययन गराउने घोषणा गरेकाहुन् ।

गोजुरियो कराँतेकी खेलाडी कोइराला विद्यालयको कक्षा ६मा अध्ययनरत छात्रा हुन ले विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतियोगितामा सभागी भई पटक–पटक स्वर्ण रजत र कास्य पदक विजेता कोइरालार्लाइ उनको सम्मान स्वरुप निःशुल्क अध्यापन गराउने घोषणा गरेका बताएकाछन् ।