२०७७ मंसिर १५, सोमबार

क्षेत्र विकास बजेट एकलौटी भएको गुनासो

सुर्खेत चैत १६ । पुर्वी सुर्खेत धरमपोखरा अवलचिङ रानीबास रजेना सडक खण्डको आ.व ०७३÷०७४को क्षेत्र विकास कार्यक्रमको बजेट छुटयाइएको रकम एकलौटी भएको गुनासो गरेको छन ।

अवलचिङ रानीबास रजेना ३ वटा वडाहरुको उपभोक्ताहरु भेला गराई अथवा जिल्ला विकास समितीको प्रतिनिधीको रोहबरमा समिती गठन गर्न पर्नमा एकलौटी भएको मदन खडकाले बताए ।

चिङ्गड गाँउपालिका वडा नं १,२,र ५ का नेपाली कँग्रेसका सभापतिहरुले सुर्खेतका होटलहरुमा बसी एकलौटी ढंङले आफ,नै घरको छोरीलाई अध्यक्ष बनाएको बताए ।

निवेदक मदन खडकाले आपूmले अनुगमन समिती गठन हुनुपर्ने विधिगत रुपमा सम्झौता भएन सर्वलीय समिति गठन हुनुपर्ने पून समिति जिल्ला विकास प्रविधीको रोहबर एवम गाविस सचिवको रोहबरमा हुनुपर्न माग गरेको छन ।