२०७७ मंसिर ११, बिहीबार

विप्लवका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सुर्खेत, चैत १६ । नेकपा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता माओवादी केन्द्रमा प्रवेश गरेको छन ।

नेकपा विप्लवका सुकुम्बासी संगठनका पूर्व केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर नेपाली र भेरी ब्युरो सदस्य केशरसिं दमाई लगायतका कार्यकर्ता माओवदी केन्द्रमा प्रवेश गरेको हुन ।  प्रवेश गरेको टिमलाई मओवादी केन्द्रकी संसद सीता नेपालीले स्वागत गरेकी छन ।