२०७७ मंसिर १०, बुधबार

एसीएनको रक्तदान

सुर्खेत,चैत २० ।  सुर्खेत जिल्ला वीरेन्द्रचौकमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । एशियनलाईफइन्स्योरेन्स कम्पनी १० बर्षमाप्रवेश गरेको दिनमाशाखाकार्यालय सुर्खेत र जिल्ला स्थीत सम्पूर्ण लायन्सक्लबहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा विगत लामो सयम देखि विभिन्न सामाजीक, विपदमा परेकालाई सहयोग साथै विभिन्न स्वास्थ्य क्षेत्रमाजिल्ला स्थित विभिन्न समवन्धित निकायहरु संग सहकार्य गरी कार्य गर्दे आईरहेका जिल्ला स्थीतलायन्स क्लबअफ सुर्खेत बुलबुले, लायन्स क्लबअफवीरेन्द्रनगर, लायन्स क्लबअफ सुर्खेत भैरवस्थान,लायन्स क्लबअफ सुर्खेत शिवबिहार, लायन्स क्लबअफ सुर्खेत, लायन्स क्लबअफभ्याली, लायन्स क्लबअफकाक्रेबिहार र लायन्स क्लबअफमभ्यपश्चिम गरी ८ क्लबहरुको सहकार्यमाशनिवार रक्तदानकार्यक्रमगरिएको हो । शनिवार भएको रक्तदान कार्यक्रमबाट १७ युनिट रगत संकन भएको छ ।