२०७७ माघ ७, बुधबार

राप्रपाकी सदस्य रावत माओवादी केन्द्रमा

सुर्खेत चैत २२। यहाँको वीरेन्द्रनगर नगरपालिका १२ निवासी राष्टिय प्रजातन्त्र पार्टी नेपालका नगर समितिका सदस्य सुन्दरा रावत नेकपा माओवादी (केन्द्र) मा प्रवेश गरेकी छन ।

पाटी प्रवेश रावतलाई माओवादी (केन्द्र)का जिल्ला संयोजक कृष्ण बहादुर जिसी (जितेन्द्र) नेता जित बहादुर राना (रजित) वीरेन्द्रनगरका प्रमुखका उम्मेखार रत्न बहादुर गाहा,नगरका उप पमुखका उम्मेदार हरिमाया शर्मा(आशा) वडा नं १२ अध्यक्ष झकंराज काफलले स्वागत गरेको थिए ।