२०७७ मंसिर ८, सोमबार

भुमि अधिकार मञ्चको ज्ञापन पत्र

सुर्खेत, चैत २२ । जिल्ला भुमि अधिकार मञ्च सु्र्खेतले वीरेन्द्रनगरमा ¥याली सहित किसान सभा सम्पन्न गरेको छ ।
सुरक्षित घरबासँ सबैलाई खेती योग्य जमिन जोतहा किसानलाई भन्ने मुल नारा सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

जिल्ला भुमि अधिकार मञ्च सुर्खेतले भेट्टेघारीका आगजनी पिडितहरु लाई सुरक्षित बासँको व्यवस्था हुनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुृझार्इं ¥याली सहित बजार परिक्रमा गरी कार्यक्रम गरिएको छ  । भुमि अधिकार मञ्च सुर्खेतका सचिव राजेन्द्र शर्माले विकल्प बिनाको उठिबाँस गर्न नपाइने र राजनैतिक दलको आयोग गठन हुने भुमि अधिकार मञ्चलाई पनि समेटनु पर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचान कार्यन्वयन गर्नु पर्ने भेट्टेघारीका आगजनी पिडतकहरुको सु्रक्षित गाँसबाँसको व्यवस्था हुनु पर्ने शर्माले बताएका हुन ।

खेती योग्य जमिनमा पलटिङ्ग हुदै मासिदै गएकोले सरकारले यसको निती कार्यन्वयन हुनु पर्ने बताए । यस्तै भुमि अधिकार मञ्चका अध्यक्ष पहलसिंह पहराई मगरले जस्ले अब भुमिहिन सुकुम्बासीहरुका अधिकार जस्ले उपल्बध गराउछ त्यसलाई स्थानीय निवार्चान भोट हाल्ने पहराई मगरले बताए ।