२०७७ मंसिर ८, सोमबार

प्रियंका चोपडा विश्वकी दोस्री सुन्दर महिला

२२ चैत, एजेन्सी ।

बलिउड नायिका प्रियंका चोपडा विश्वकी दोस्री सुन्दर महिला बनेकी छिन् । प्रियंकाले हलिउड एक्ट्रेस एन्जेलिना जोली, एमा वाटसन, मिसेल ओवामा र गिगि हैडिडलाई समेत दौडमा पछि पारेकी छिन् ।

प्रियंकालाई वजनेट वेवसाइटले एक पोलमा दोस्री सबैभन्दा आर्कषक महिलामा छनौट गरेको छ ।

यस पोलबाट विश्वको सबैभन्दा सुन्दर महिलामा हलिउड गायिका वियोन्से परेकि छिन् भने दोस्रोमा प्रियंका चोपडा, तेस्रोमा टेलर हिल र चौथोमा इमा वाटसन् परेकी छिन् । यसैगरि अमेरिकी डेमोक्रेट पार्टीकी नेतृ हिलारी क्लिन्टन भने छैटौ स्थानमा परेकी छिन् ।

वियोन्से

टेलर हिल

इमा वाट्सन

नेतृ हिलारी क्लिन्टन