२०७७ मंसिर १६, मंगलवार

शिक्षक संगठनको ध्यानाकर्षण

सुर्खेत, चैत २३ । नेपाल शिक्षक संगठन सुर्खेतले आफ्ना एक सदस्यलाई सांघातिक आक्रमण गर्ने र ज्यान मार्ने धम्की आएको भन्दै ध्यानाकर्षण गराएको छ ।

नेपाल राष्ट्रीय माद्यामिक विद्यालय विरेन्द्रनगर सुर्खेतका शिक्षक भिम बहादुर भण्डारिलाई विगत केहि दिन यता सांघितिक आक्रमणको धम्की आउने गरेको भन्दै संगठनले त्यसको विरोध समेत गरेको छ ।

विज्ञप्ती निकालेर संगठनले आगामि दिनमा पनि यस्ता कार्यहरु दोहोरिए सिंगो संगठन नै कानुनि उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएको छ ।