२०७७ मंसिर १०, बुधबार

सिम्ता वडापालिकामा गँहु बाली नष्ट

सुर्खेत, चैत २६ । सिम्ता वडा पालिका १ घोरेटा अन्तरगत गान्द्र देखि आले सम्म हावाहुरी र असिनाले गँहु बाली नष्ट गरेको छ ।
शुत्रवार आएको हावा हुरी असिनाका कारण गँहु बाली लगायत अन्य बाली नष्ट गरेको हो । हावा हुरीले भगवती माध्यमिक विद्यालयको शौचालका जस्तापता सहित उडाएर नाङ्गाो बनाएको भगवती माध्यमिक विद्यालयक शिक्षक किशोर रानाले जनाकारी दिएका छन ।

उनले अनुसार हावा हुरी र असिनाका कारण ४ सय घरधुरीको सुन्तला, चना, मसुरो गँहु आलु लगायतका बालीहरु नष्ट भएको बताए ।