२०७७ मंसिर ९, मंगलवार

४३ सदस्य वाईसियल कमिटी

सुर्खेत चैत २७ । नेकपा माओवादी केन्द्र सिम्ता गाँउपलिका वडा नं ५ मा भुपेन्द्र बस्नेतको अध्यक्षतामा ४३ जना वाईसियल कमिटि गठन भएको छ ।

जस्को उपाध्यक्षमा लक्ष्माण पुन,सचिव बल बहादुर बिक ,सह सचिव सिताराम बिक,कोषाध्यक्षमा मिलन बिक चयन भएका छन । वाईसिलय कमिटीको वडा भेला वाईसियलका जिल्ला उपाध्यक्ष खेम बहादुर पाण्डे,उपाध्यक्ष धन बहादुर वली, सिम्ता गाँउपलिका अध्यक्ष झुप बहाद्र बुढा , जिल्ला आयोजक कमिटी गणेश बिक लगायतको उपस्थिती रहेको थियो ।