२०७७ माघ ७, बुधबार

निर्वाचनको लागी घरदैलो अभियान

सुर्खेत, चैत २७ । नेकपा माओवादी केन्द्रले अगामी वैशाख ३१ ग्तेको स्थानीय तहको निर्वाचनमा घरदैलो अभियानमा जुटेका छन ।
परिवर्तनलाई सस्ंथागत गर्ने हामीलाई विजय गराउनुहोस भन्ने नारा सहित वीरेन्द्रनगर नगरपलिकाको मेयर तथा प्रमुख रत्न बहादुर गाहाको टिम वीरेन्द्रनगर वडा नं ४ मा मतदाता सँगै अन्तक्रियामा जुटेका छन ।

अन्तरक्रियामा सम्बोधन गदै मेयरका प्रमुख रत्न बहादुर गाहाले वडा नं ५ मा युवाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको हुन । यस्तै उप मयर उम्मेदार हरिमाया शर्मा (आशाले) अबको वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको जित निशचित भएको बताएकी छन । प्रचार प्रसार समितिका संयोजक रहेका गंगाराम तिमिल्सेनाले अब निरन्तर घरदैलो अभियानमा जुटदै जाने बताएका छन ।