२०७७ माघ ७, बुधबार

एमालेका पूर्ण माओवादी केन्द्रमा

सुर्खेत, बैशाख ११ । नेकपा एमालेका अनेरास्ववियू बाट राजनीतिमा प्रवेश गरेर नेकपा एमालेका रानीबास गाँउ कमिटीका अध्यक्ष पुर्ण बहादुर खडका माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनि तत्कालीन रानिवास गाउ कमिटीका अध्यक्ष समेत हुन ।

हाल चिङगाँड गाँउपालिका वडा नं २ अध्यक्ष तथा गाँउपालिका संगठन कमिटी सदस्य रहेका थिए । खडकासँगै मोतिसरा खडका पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन । माओवादी केन्द्रमा प्रवेश गरेका खडकालाई प्रदेश नं ६ का संयोजक माया प्रसाद शर्माले माओवादी केन्द्रको सदस्यता प्रदान गरेका हुन ।