२०७७ मंसिर १५, सोमबार

महत्तरा हाम्रा सदस्य होइनन्

सुर्खेत,बैशाख ११ । देउती नगरिक यातायातले प्रालिले नयाँ वर्षको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । सो शुभकामना आदान प्रदान कार्यक्रममा प्रालीले प्रालिका सञ्चालक समितीका सदस्य टोप बहादुर महतराका बारेमा गरिएको चर्चाका बारेमा पनि खण्डन गरिएको छ ।

कार्यक्रममा टोपबहादुर महत्तरा हुनुपर्नेमा भिमबहादु महतारा हुन गएको समेत बताईएको छ । भिमबहादुर महतारा देउती नगरिक यातायातको सल्लाकार तथा गाडी धनी समेत केही नभएको देउती यातायातका सचिव रमेश खडकाले जनाकारी दिएका छन ।