२०७७ माघ ३, शनिबार

२५ वर्षदेखि पात र काठ खाएर बाँच्दै महमूद

विगत २५ वर्षदेखि पात र काठ खाँदा पनि उनी बिरामी भने परेका छैनन् । ५० वर्षका महमूदले गरिबीका कारण सडकमा बसेर माग्नुभन्दा पात खाएर बाँच्ने गरेको बताए ।