२०७७ मंसिर ९, मंगलवार

सामथ्र्यको पुर्व तयारी

विभिन्न प्रकोप र रोगहरुले अहिले पनि दुनिया आक्रान्त छ । विज्ञान जति जति नया आविष्कार गर्छ । त्यसको बिपरितमा विभिन्न खालका मानब जिवन प्रतिरोधी रोग र अन्य समस्याहरु बल्झीरहन्छन । खासगरि गर्मी याममा रोगहरुले आक्रमण गर्ने सम्भावना धेरै नै हुन्छ । गर्मी याम लागेसंगै धेरै विरामीहरुको घुईचो विभिन्न अस्पतालहरुमा हुन्छ । गर्मीले उत्पन्न हुने समस्याका बारेमा पहिले नै सुसुचित हुन जरुरी छ । गर्मीयाममा हुने सबै प्रकारका रोगहरु संग लड्न पुर्व तयारी पनि उत्तीकै जरुरी छ ।

गर्मीयाममा यस्तै रोगहरुमध्येको एउटा रोग हो औलो रोग । सुर्खेत जिल्लामा औलो मलेरिया रोगबाट ४ वटा गाविसहरु उच्च जोखिममा रहेका छन । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार लेख0या रोग सर्ने गरेको ले यस्मा समस्या बढेको कार्यालयले जनाएको छ । स0ोखिम रहेका छन । ऐनोफिलस लामखुट्टेका कारणले यो औलो, मलेरिया रोग सर्ने गरेको ले यस्मा समस्या बढेको कार्यालयले जनाएको छ । सुर्खेत जिल्लामा ६९ सालमा ७४ जना लाई देखिए पनि ७२÷७३ सालमा कम ५६ व्यक्तिमा देखिएको छ ।

जस्तो सुकै अवस्था भएपनि अहिले हामीले गर्मीमा आउन सक्ने सम्भावित रोग र अन्य जोखिमका बारेमा छलफल चलाउन जरुरी छ । यदि हामिले त्यस्ता जोखिमका बारेमा छलफल चलाएर पुर्व तयारी गर्यो भने यस्ले निम्ताउने जोखिम कम गर्न सकिन्छ । समयमै पुर्व तयारी थालौ औलो लगाएत सबै प्रकारका रोगहरुसंग लड्ने %-category=acd24426d9