२०७७ कार्तिक ३, सोमबार

इन्टरनेटमा भाइरल भएका यी हाँस्यास्पद फोटो

२७ साउन  |   

top-20-funny-photos-2_146कसैले यसरी हेल्मेट लगाएको देख्नुभएको छ ?

top-20-funny-photos-4_146पेट्रोल भर्नका निम्ति हेलिकोप्टरलाई पनि पेट्रोल पम्पमा आउनुपर्छ ।
3top-20-funny-photos-6_146अब यी महिला के गर्न चाहन्छिन्, यसबारे उनलाई नै ज्ञान होला ।
4top-20-funny-photos-13_14बाघसँग कुखुरा सायद लुकामारी खेलिरहेको होला ।
top-20-funny-photos-8_146सायद यो नयाँ फेसन ट्रेन्ड चलाउन चाहन्छिन् ।
5top-20-funny-photos-5_146फोटो खिच्नुभन्दा पहिले पिऔं । नभए कसैले खाइदिन्छ ।
6top-20-funny-photos-10_14तासलाई लुगा सम्झिएपछि कस्को के लाग्छ ?
7top-20-funny-photos-7_146बच्चाको अनुहारमा घोडाको मुख किन ?
म्याचिङ ।
9top-20-funny-photos-11_14यस्तै गर्नु थियो त दाह्री काटेको भए हुन्थ्यो ।
10top-20-funny-photos-12_14यो तस्बिरको क्याप्सन आफै राख्नुहोस् ।
11top-20-funny-photos-16_14लाग्छ, आफ्नो पाइन्ट लगाउने चक्करमा प्रेमिकाको पाइन्ट लगाए ।
यो तरिकालाई पनि मान्नै पर्छ ।
13top-20-funny-photos-19_14यी मानिसको ड्रेसिङ सेन्स कुनै अर्को ग्रहको जस्तो छ ।
14top-20-funny-photos-15_14किचनको सिंकलाई नै पुल बनाइदिए यी बालकले । तर पनि रमाइरहेका छन् ।
यो कस्तो सोख हो म्याडम ?
16top-20-funny-photos-17_14जे पनि पिउने हो कि के हो ?
17top-20-funny-photos-18_14वाह.. यो ड्रेसलाई पनि मान्नै पर्छ ।