२०७७ कार्तिक ५, बुधबार

‘हाई हाई’ भन्दै कुमुमले ल्याइन् तीज गीत (भिडियो सहित )

kusum-teej-songकाठमाण्डौँ, साउन २८ । हिन्दु नेपाली महिलाहरुको प्रमुख चाड तीजलाई लक्षित गरी तीज गीतका एल्वमहरु सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ ।

यसै क्रममा तीजलाई लक्षित गरि सञ्चारकर्मीसमेत रहेकी कुसुम केसीले तीज गीत ‘हाई हाई हाई’ सार्वजनिक गरेकी छन् ।

यस तीज गीतमा कुसमलाई गायक सन्तोष सुवेदीले साथ दिएका छन् । एल्वमलाई आशिष म्युजिकले बजारमा ल्याएको हो ।

बब्बु थापाको निर्देशन रहेको म्युजिक भिडियोमा बब्बु र कुसुमले अभिनय गरेका छन् ।