माननीय रेग्मीलार्इ मातृशाेक
सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी समानुपातिक सभासद माननीय ललिताकुमारी रेग्मी (झरना)लाई मातृशोक परेको छ । मानननीय रेग्मीकाी ममतामयी माता रामशिला रेग्मीको साेमबार साझ ८ बजेर २७ मिनेट जादा बर्दिया जिल्लाकाे बासगढी नगरपालिका देउडाकला स्थितआफ्नै निवासमा निधन भएको नेकपा माओवादी केन्द्र सुर्खेतका नेता एव रेग्मीका पति कृष्ण जीसी जीतेन्द्रले फेशबुकमार्फत जानकारी गराएका छन्।
जी.सि.ले आफ्नो फेशबुक स्टाटसमा उल्लेख गरेकाछन् “माननीय ललिता कुमारी रेग्मीकि ममतामयी आमा तथा मेरी सासू आमा रामशिला रेग्मीको आजै बेलुकि ८:२७मा बासगढी नगरपालिका देउढाकला बर्दिया स्थित घरमा असमायिक निधन भएको छ । मृतक सासू आमा प्रति हार्दिक श्रदाञ्जली शोक सम्तप्त परिवार जनमा समवेदना ।”
यसैबीच सुर्खेत की सभासद सीता नेपालीले पनि फेशबुक माफर्त गहिराे समवेदना प्रकट गरेकीछन् ।