२०७७ मंसिर १०, बुधबार

कालिकोटको कालिका गाउँपालिकामा एमाले विजयी

जेठ ७,कालिकोट । कालिकोटको कालिका गाउँपालिकामा कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोविन्द आचार्यले १५०२ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा एमालेकै पम्फा शाही १९८९ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्म शाहीले १४०३ मत प्राप्त गरेका छन् ।आइतवार सम्पन्न मतगणनामा एमालेका अध्यक्ष उम्मेदवार खडानन्द चौलागाई २२७४ मत प्राप्त गरी बिजयी भएका छन् ।