२०७७ मंसिर ९, मंगलवार

दुर्घटनाग्रस्त गोमा एयरका पाइलट राईको उपचारको क्रममा मृत्यु

काठमाडौं, १३ जेठ । गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ । च्यापिएको अवस्थाबाट उद्धार गरिएका पाइलट पारसकुमार राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको हो ।

नाइनएनएकेवाइ कलसाइन र एलइटी ४१० फ्लाइट नम्बरको बिमान शनिवार दिउसो २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको थियो । कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।

र,यो पनि

पाइलटद्धय र एयर होस्टेज लुक्ला अस्पतालमा  khabardabali