२०७७ मंसिर २०, शनिबार

गर्मी,सेल्फी र सुर्खेतीहरूकाे स्विमिङ क्रेज

सिद्धार्थ सनि रिसाेटकाे स्विमङ पुल

सुर्खेत ।गर्मी बढे सँगै सुर्खेतीहरूकाे स्विमिङ क्रेज पनि ह्वात्तै बढेकाेछ । यतिवेला वीरेन्द्नगरमा रहेका दुर्इ वटा हाेटलले सुविधा सम्पन्न स्विमङ पुल संचालमा ल्याएका छन् । जस अनुसार सिद्धार्थ सनि रिसाेर्ट ले हिलेखालिमा र हाेटल शुभले  जुम्ला राेडकाे चार्इनापुल  नजिक अाफ्रनै हाता भित्र संचालनमा ल्याएका छन् ।हिजाे अाज सवै उमेर समुहका पाैडीप्रेमिहरूले यी स्विमिङ पुलमा गएर पौडीको मज्जा लिइरहेका छन् ।

पछिल्लो समय गर्मी छल्नुका साथै शारीरिक व्यायामका लागि समेत स्विमिङ गर्नु राम्रो हुने भएकाले ‘स्विमिङ कल्चर’कै रूपमा विकसित हुँदै गएको छ ।

फाेटाे फिचरः

स्विमिङ र सेल्फी
हामी पाैडीदै छाैं
सके अाफै नसके ट्रयुवकाे साहारा

 

हाेटल शुभकाे स्विमिङ पुल
सेल्फी प्लिज
प्रवाह छैन मेघ गजर्नकाे
डुवाै साथी उतार्ने छ लार्इफ ज्याकेट छदैछ
यसाे सेल्फी झिलिक्क