२०७७ मंसिर १७, बुधबार

स्वर्णपदक विजेता निरूतालार्इ एड्भान्सकाे सम्मान

सुर्खेत ।एड्भान्स वेटर ईग्लिस मेडियम सेकेण्डरी स्कुलले ईन्डो–नेपाल गोजुरियो कराँते प्रततियोगतामा स्वर्णवदक हासिल गर्ने छात्रा निरुता कोईरालालाई बुधारबार एककार्यक्रमका बीच विद्यालयमा सम्मान गरेको छ ।
एडभान्सवेटर इग्लिस मेडयिम सेकेण्डरी स्कुलको कक्षा ७ मा अध्ययनरत छात्रा निरुता कोइरालाले गत जेठ २७ र २८ गते काठमाडौमा सम्पन्न भारत र नेपालबा बीचमा भएको प्रततियोगितामा काता तर्फ स्वर्णपदक हासिल गरेकी हुन । त्यसतै  ३० केजी समुहको फाइटमा कोइरालाले कास्यपदक हासिल गरेको उनका प्रशिक्षक डम्मर शाहीले बताएकाछन् ।  आफुले प्राप्त गरेका पदक सहित विद्यालय पुगेकी र्कोइरालाले यसअघि पनि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियागितामा स्र्वणपदक हासिल गरिसकेकी छन् ।
विद्यालयले कोरालाको सम्मानमा उनलार्ई विद्यालयमा अध्ययन गर्ने बेला सम्म पूर्णछात्रवृतिमा अध्ययन गराउने घोषणा समेत यसअघि गरिसकेको छ ।छात्रा कोईरालालाई खादा आडोउर सम्मन गर्दै विद्यालयका प्रबन्ध निर्देशक जीवन शाहीले खेलकुदले शाररिरिक र मानसिक रुपमा सुगठित गराउने भएकोले जीवनमा खेलकुदले महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षा तथा विद्यार्थीहरुले अविरजात्रार दुवोलगाएर सम्मन गरेका थिए ।