२०७७ कार्तिक ३, सोमबार

प्रेस सेन्टर जाजकोटको अध्यक्षमा के सी

hemantaसुर्खेत, साउन ३० । जाजरकोट प्रेस सेन्टर जाजरकोटको गएराती सम्पन्न भएको जिल्ला सम्मेलनले हेमन्त के सीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा नरेश राना,यूद्धजीत शर्मा , सचिवमा सन्देश आचार्य, कोषाध्यक्षमा करिष्मा परियार र सहसचिवमा धर्मराज परियार,नीमवहादुर ध्यार,निरज विक निर्वाचित हुनुभएको छ ।

प्रेस सेन्टर नेपाल जाजरकोटका अध्यक्ष हेमन्त के सी यो भन्दा अगाडी क्रान्तिकारी पत्रकार संघ जाजरकोटको अध्यक्ष र पुर्वगृहमन्त्री शक्तिवहादुर वस्नेतको प्रेस प्रतिनिधी भएर काम गरिसक्नुभएको छ ।