२०७७ माघ ३, शनिबार

वाईसियलको आपत्ती

सुर्खेत, श्रावन १७ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक रेशम बोहोराले प्रहरी कार्यालयमा पिडित पक्षले दिएको उजुुरिमा उल्लेखित दोषीलाई कावार्ही गर्नुुको ुाटो उन्मुक्ति दिन खोजिएको भन्दै वाईसियल आापति जनाएको छ ।

कानुुन माथि उठेर पीडित र पीडक पक्षलाई पटक पटक मिलाउन खोजियको र अपराधीलाई सजाय दिनुको साटो संरक्षण गर्न खोजियको भन्दै वाईसिएल ले सम्वन्धीत पक्षलाई ध्यानाकर्षण गराएको छ ।  पटक पटक जनगुननासो आएको र सो बारेमा बुुझन खोज्दा जवाफनदिई पदिए उत्तरदायित्वबाट विमुख भएको भन्दै प्रहरी बोहराको कार्यशैलिप्रति वाईसिएल सुर्खेतले आपति जनाएको छ ।

वाईसिएल सुुर्खेतका अध्यक्ष पदमबहादुर बन द्धारा हस्तताक्षरित उक्त विज्ञप्तीमा कार्यशैली नसच्याए पिडितपाई न्याय दिन आफुहरु कडारुपमा प्रस्तुत हुने बताईएको छ । साथै यस्ता कार्यहरु जारी राखे आफुहरु कानुन बमनेजिम जाने र आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने समेत चेतावनि दिइएको छ ।