२०७७ कार्तिक ५, बुधबार

निर्वाचन अपडेट – प्रतिनिधिसभा र प्रदेशसभा २०७४ प्रदेश ६ : मतगणना शुरू

सुर्खेत– पहिलो चरणमा चुनाव भएको प्रदेश ६ का सात जिल्लामध्ये प्रतिनिधिसभातर्फ ६ वटा जिल्लामा वाम गठबन्धन अगाडि देखिएको छ। मतगणना भइरहेका सात वटा जिल्लामध्ये एउटामा मात्र नेपाली कांग्रेसले अग्रता लिएको छ। सबै जिल्लामा अहिले मतगणना कार्य जारी छ।

पछिल्लो मतपरिणाम यस्तो छः

हुम्ला  (प्रतिनिधिसभा)
मंगलबहादुर शाही (कांग्रेस)– ६६४३
छिर्मी दोर्ज लामा (माओवादी)– २११८
छक्कबहादुर लामा (स्वतन्त्र)– ६२५१

कालिकोट  (प्रतिनिधिसभा)
दुर्ग बहादुर रावत (माओवादी)– ५२५७
भुपेन्द्रजंग शाही (कांग्रेस)– ४२८२

जाजरकोट  (प्रतिनिधिसभा)
शक्तिबहादुर बस्नेत (माओवादी)– ६७७९
राजीव विक्रम शाह (कांग्रेस)– ५१३०

डोल्पा  (प्रतिनिधिसभा)
धनबहादुर बुढा (एमाले)– ४८५९
अंगतकुमार बुढा (कांग्रेस)– १८९५

मुगु  (प्रतिनिधिसभा)
गोपाल बम (एमाले)– ६७२२
हस्तबहादुर मल्ल (कांग्रेस)– ५५४५

रुकुम पश्चिममा (प्रतिनिधिसभा)
जनार्दन शर्मा (माओवादी)– १७७३७
गोपालजी जंग शाह(कांग्रेस)– ७२५१

जुम्ला (प्रतिनिधिसभा)
गजेन्द्र महत (माओवादी)– ४३३५
देवेन्द शाही (कांग्रेस)– २६७६