पत्रकार, कलाकार र व्यवसायीवीच एम एन एस फुटसल सेन्टरमा प्रतियोगिता अयोजना गरिएको थियो । कलाकारका तर्पmवाट नृत्य निर्देशक एवं नृत्यकार शंकर विसी, नृत्य निर्देशक चन्द्र मन्दिर, कलाकार हरि विष्ट, डम्बर नेपाली, नेत्र जी पन्त लगायतले सहभागिता जनाएका थिए । त्यस्तै, पत्रकारहरुको टोलीमा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष ललित बसेल, सचिव सुदिप पुरी, खेलकुद पत्रकार मञ्च सुर्खेत शाखा अध्यक्ष भानुभक्त अधिकारी, सुवर्ण शाही, निर्मल प्याकुरेल, सुजन थापा लगायतले सहभागिता जनाएका थिए ।