२०७७ कार्तिक ५, बुधबार

नविल बैंकको नयाँ साखा सुर्खेतमा

सुर्खेत । सुर्खेतको विरेन्द्रनगरमा नविल बैंकको नयाँ शाखा उदघाटन गरिएको छ । कार्णालि प्रदेशका मूख्यमन्त्रि महेन्द्रबहादूर शाहिले एक कार्यक्रमका बिच बैकको उद्धघाटन गरेका हुन् ।

उदघाटन पछि बोल्दै मुख्यमन्त्री शाहीले बैकले यस प्रदेशका सेवाग्रहीको विीत्तय तथा आर्थिक उन्नतिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । शाहिले बैकले दिने सेवा सुविधाले कर्णालि प्रदेशको विकाशमा महत्वपुर्ण योगदान रहने बताए ।

बैक सँचालक समितिका अध्यक्ष्य शम्भु प्रशाद शाहिले नविल बैंकले आधुनिक सेवा शुरुवात गरि यस क्षेत्रमा प्रभावकारी सेवा दिने बताए ।